DIVIDEND DECLARATION OF NRN Infrastructure and Development Limited[NRN]
Dividend Declaration of NRN for fiscal year 2080-2081 is as follow:
- Cash Dividend: 0.2632%
- Bonus Shares: 5%
- Right Shares: 100% proposed
Dividend Declaration of NRN for fiscal year 2080-2081 is as follow:
KBSH has declared dividend of Fiscal Year: 2080-2081. 10% bonus shares will be provided as dividend to shareholder of KBSH.
Information regarding Annual General Meeting of NIFRA Fiscal Year: 2080-2081
3,50,904.25 Units FPO Share of Samata Gharelu Laghubitta Bittiya Sanstha Limited (SMATA) is listed in NEPSE.
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज लिमिटेड (धितोपत्र दलाल सदस्य नं ८९) ले सोमवारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच टीएमएसमार्फत धितोपत्र खरीद सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ढकालले धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय बन्ने अपेक्षा गरे । कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा लगायतको उपस्थिति थियो ।
Source- Abhiyan
JBNL Securities Limited, a subsidiary of Global IME Bank Limited, has commenced its securities trading operations starting this Monday. The inauguration ceremony was officiated by Chandra Prasad Dhakal, who serves as both the Chairman of the Federation of Nepal Chamber of Commerce and Industry and the Chairman of Global IME Bank Limited.
The company has obtained the necessary license from the Securities Board of Nepal (SEBON) for engaging in securities trading and will work as the Stock Broker Number 89 at Nepal Stock Exchange. The office is located at New Baneshwor, Shankhamulmarg, Kathmandu.
Source- https://www.investopaper.com/
जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गरेको छ । सोमवार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गर्नुभएको हो । अध्यक्ष ढकालले कम्पनीको उद्घाटन गरेसँगै टिएमएसमार्फत धितोपत्र खरिद सेवाको सुरू भएको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरू लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँ बानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेन्जको धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।
Source-https://samacharpati.com/